काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पुनः दोहोर्याएका छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रशासनिक सुधार, सार्वजनिक...बाँकी
अन्तर्राष्ट्रिय दिवस प्रचण्ड भ्रष्टाचार सुशासन Posted by हिमाली संचार |
समाचार
काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने र लगानी मैत्री वातावरण तयार गर्ने दिशामा सक्रिय काम गरिरहेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक...बाँकी
अनिलकुमार सिन्हा जेनजी आन्दोलन निजी क्षेत्र लगानी सुरक्षा सुशासन
काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टी प्रचार...बाँकी
घनश्याम भुसाल जेनजी आन्दोलन निर्वाचन 2082 नेकपा संयुक्त भ्रष्टाचार नियन्त्रण सुशासन
काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्ने कार्यलाई सुशासन ठानिरहेको बताएका छन्। आइतबार गुण्डुस्थित निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले भने, “हामीलाई गिरफ्तार गरेर थुन्नु नै...बाँकी
ओली गिरफ्तारी जेनजी सरकार सुशासन
काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले...बाँकी
जेनजी आन्दोलन निर्वाचन २०८२ प्रधानमन्त्री सुशीला कार्की बालुवाटार बैठक भ्रष्टाचार विरुद्ध सरकार–संवाद सुशासन
भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति...बाँकी
केपी शर्मा ओली जेनजी पारदर्शिता भ्रष्टाचार राष्ट्रिय स्वाधीनता विद्यार्थी आन्दोलन सामाजिक सद्भाव सार्वजनिक सम्पत्ति सुशासन
काठमाडौँ, भदौ २२ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी
आन्दोलन जेएनजी पुस्ता दुर्गा प्रसाईं नयाँ बानेश्वर भ्रष्टाचार माइतीघर सामाजिक सञ्जाल सुशासन
काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा ठोस योजना १५ दिनभित्र पेस गर्न उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन दिएका छन्।...बाँकी
नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओली शासकीय सुधार आयोग संघीयता सरकारी निकाय खारेजी सुशासन
काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने...बाँकी
नेपाली कांग्रेस राजनीतिक विवाद राजीनामा राज्य व्यवस्था समिति रामहरि खतिवडा शेरबहादुर देउवा संघीय निजामती सेवा विधेयक सुशासन