रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी
काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी एकता र सहकार्यको वार्ता अन्तिम चरणमा पुगेको छ। दुवै नेताका प्रतिनिधिहरूले सहमतिको खाका तयार पार्न छलफल तीव्र बनाएका छन्। लामिछानेका...बाँकी