News Portal

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

४९ पटक

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज त्रिपक्षीय भेट हुने भएको छ।

कुलमान घिसिङ निकट स्रोतका अनुसार पछिल्लो समय भएका छुट्टाछुट्टै भेटवार्तापछि तीनै जना एकै ठाउँमा बसेर निर्णायक संवाद गर्न लागेका हुन्। यसअघि बिहीबार घिसिङ र लामिछानेले मेयर बालेनसँग अलग–अलग छलफल गरेका थिए।

वैकल्पिक राजनीतिक धारलाई एकीकृत गर्ने विषयमा केन्द्रित यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि भेटबाट निस्कने निष्कर्षबारे सम्बन्धित पक्षले औपचारिक रूपमा केही खुलाएका छैनन्।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...