News Portal

गृहपृष्ठ # बाराको निर्माण परियोजना

दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र सकिने भएको छ। वर्षौंदेखि अलपत्र परेको पुलका कारण यात्रीले भोगिरहेको समस्या बुझ्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार...बाँकी