News Portal

गृहपृष्ठ # कुलमान घिसिङ

बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आपसी समझदारी बनेको दाबी गरेका छन्। उनका अनुसार अब थप संवादका लागि सञ्चारकर्मी रवि लामिछानेसँग...बाँकी

रास्वपा–उज्यालो नेपालको एकता प्रयास असफल, भित्री विवाद मुख्य बाधा

काठमाडौं, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको लामो समयदेखि चलेको एकता प्रयास आज असफल भएको छ। पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म वार्ता भए पनि सहमति जुटाउन नसकिएको स्रोतले जनाएको छ। रास्वपाका...बाँकी

कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सो दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म...बाँकी

कुलमान र खगेन्द्रको पार्टीले साझा चुनाव चिह्नमा उम्मेदवारी दिने तयारी

काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने तयारी गरेको छ। निर्वाचन आयोगमा पेश गरिएको निवेदन अनुसार, उज्यालो...बाँकी

भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता नेपालका लागि धेरै फाइदाजनक रहेको बताएका छन्। राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा उनले पछिल्लो सम्झौता लागू भएसँगै नेपालले...बाँकी

विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी इन्डिया सँग प्रतियुनिट ६.९५ भारु दरमा विद्युत् खरिद सम्झौता गरेको खुलेको छ। यस कदमले करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक...बाँकी

उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल” रहने भएको छ। आइतबार राति बसेको बैठकले यही नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। पार्टी...बाँकी

मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर रहेको बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा बोल्दै उनले चार्जिङ स्टेशनको नीति सुधार गर्न र सोलार प्रवद्र्धनका...बाँकी

हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अघिल्लो सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेका शाक्यलाई नयाँ सरकारका ऊर्जा मन्त्री...बाँकी

स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले आजदेखि फोहोर फाल्न अनुमति दिएका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङले उनीहरूको माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएपछि यो...बाँकी