News Portal

गृहपृष्ठ # खगेन्द्र सुनार

खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै चुनावी चिह्न “गोलो घेराभित्र राम्रो जनाउने लाइक” प्रयोग गर्दै चुनाव लड्ने भएको छ। पहिले पार्टीले उज्यालो नेपाल पार्टीसँग सहमति गरी...बाँकी

कुलमान र खगेन्द्रको पार्टीले साझा चुनाव चिह्नमा उम्मेदवारी दिने तयारी

काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने तयारी गरेको छ। निर्वाचन आयोगमा पेश गरिएको निवेदन अनुसार, उज्यालो...बाँकी

मन्त्री बन्ने तयारीमा खगेन्द्र सुनार दुई मुद्दामा फरार अभियुक्त भएको खुलासा

काठमाडौं, कार्तिक ९ – अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनारमाथि दुईवटा मुद्दामा फरार अभियुक्तको रूपमा नाम दर्ता भएको खुलेको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीमाथि दुई छुट्टाछुट्टै अदालतले जारी गरेको पक्राउ...बाँकी

संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयासमा खगेन्द्र सुनार पक्राउ

काठमाडौँ, माघ २८ – दलित अधिकारका लागि निरन्तर संघर्षरत खगेन्द्र सुनारलाई प्रहरीले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने क्रममा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले घटनाबारे जानकारी दिनुहुँदै भने,...बाँकी