News Portal

संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयासमा खगेन्द्र सुनार पक्राउ

दलित अधिकारका लागि निरन्तर संघर्षरत खगेन्द्र सुनारलाई प्रहरीले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने क्रममा नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
२२६ पटक

काठमाडौँ, माघ २८ – दलित अधिकारका लागि निरन्तर संघर्षरत खगेन्द्र सुनारलाई प्रहरीले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने क्रममा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले घटनाबारे जानकारी दिनुहुँदै भने, “सुनारले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि प्रहरीको नियन्त्रणमा लिनु परेको हो।”

सुनार गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। उनका अनुसार, गृहमन्त्री लेखकले सर्लाहीका दलित युवाहरुको अन्तरजातीय विवाहलाई जातीय भेदभाव गर्दै टुटाउन दबाब दिएका छन्।

यस घटनाले दलित समुदायका आन्दोलनकारीलाई उत्तेजित पारेको छ, र उनीहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका छन्।

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...