News Portal

  • गृहपृष्ठ # ललितपुर

    पाटन फेस्ट २०२५’ मा चार चर्चित ब्यान्डको प्रस्तुति

    फाल्गुन १२, काठमाडौं – ललितपुरको च्यासल स्टेडियममा आउँदो चैत्र २३ गते ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ। नेपाल रोयल मल्टिप्रपोज प्रालिले एकल रूपमा आयोजना गर्ने यस सांगीतिक महोत्सवमा चार चर्चित ब्यान्डले प्रस्तुति दिनेछन्। कार्यक्रमका...बाँकी

    ललितपुरको सिभिल होम्समा आगलागी, दमकल टोली नियन्त्रणमा जुट्यो

    ११ फागुन, काठमाडौं – ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहीबार आगलागी भएको छ। प्राप्त जानकारीअनुसार, एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ। स्थानीय बासिन्दाले आगो देखेपछि तत्कालै उद्धार टोलीलाई खबर...बाँकी

    ललितपुरबाट अपहरण भएका बालक कलंकीमा उद्धार, भारत लैजाने योजना असफल

    काठमाडौं, २७ माघ – ललितपुरबाट अपहरण गरिएका चार वर्षीय बालकलाई प्रहरीले काठमाडौंको कलंकीस्थित होटलबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न भियतनामी नागरिक मि हाङ किन्हालुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनले बालकलाई...बाँकी

    इनारमा खसेर बालिकाको मृत्यु

    ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ सुर्खेतका सन्तोष डाँगीकी छोरी आरती इनारमा खसेको प्रहरीले जनाएको छ। बालिकालाई इनारबाट उद्धार गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो, जहाँ...बाँकी

    ललितपुर च्यासलमा हत्या: एक आरोपी रिहा, दुईविरुद्ध अनुसन्धान जारी

    ललितपुर, १० पुस – ललितपुरको च्यासल स्थित टड टाउन क्याफेमा भएको झगडापछि २३ वर्षीय नयन गुरुङको हत्या प्रकरणमा पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ। सुनसरी इटहरीका गुरुङको हत्या आरोपमा दार्चुलाका ४१ वर्षीय पदमलाल...बाँकी