इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा ज्यान गएको छ। महालक्ष्मी नगरपालिका–टिकाथली निवासी ३१ वर्षीय जीवेश अधिकारी मंगलबार बिहान इमाडोलस्थित आफन्तको घरमा अचेत अवस्थामा भेटिएको प्रहरी स्रोतले...बाँकी