News Portal

नेपाली सेनाद्वारा आगलागी नियन्त्रण

रबिन्द्र बराल
४३२ पटक

ललितपुर, चैत्र १४ – ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ४, प्युटारस्थित बुढादेवी थानको सामुदायिक वनमा अचानक आगलागी हुँदा श्री सूर्यदल गण हे. क्वा. देवीडाडा ब्यारेक, ललितपुरबाट खटिएको टोलीले आगो नियन्त्रण तथा फायर लाइन निर्माण गरेको छ।

उपसेनानी बिदुर विष्टको कमाण्डमा गएको फायर नियन्त्रण टोलीले नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहकार्यमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिई स्थानीय बासिन्दा, चौपाया तथा मानविय क्षति हुनबाट जोगाउन सफल भएको सेनानी राजु थापाले बताए।

आगो नियन्त्रणसँगै फायर लाइन निर्माण गरी अति जोखिममा रहेका १ सय घरपरिवारका साथै करिब २ हजार स्थानीय बासिन्दा तथा ५० वटा गोठलाई सुरक्षित गर्न सफल भएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...