News Portal

ललितपुरको सिभिल होम्समा आगलागी, दमकल टोली नियन्त्रणमा जुट्यो

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहीबार आगलागी भएको छ।

संगीता गुरुङ
१६५ पटक

११ फागुन, काठमाडौं – ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहीबार आगलागी भएको छ। प्राप्त जानकारीअनुसार, एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाले आगो देखेपछि तत्कालै उद्धार टोलीलाई खबर गरेका थिए। सूचना प्राप्त भएलगत्तै ललितपुर महानगरपालिकाको दमकल, नगर प्रहरी र सुरक्षाकर्मीहरूको टोली आगो नियन्त्रणमा जुटेको छ। घटनास्थलमा स्थानीय बासिन्दा समेत आगो निभाउने प्रयासमा सक्रिय छन्। हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। सुरक्षाकर्मीहरूले आगलागीको थप कारणबारे अनुसन्धान गरिरहेको छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...