काठमाडौं, ३० माघ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा समयमा न्याय पाउन कठिनाइ रहेको भन्दै अदालतहरूबाट पनि छिटो न्याय निरूपणको अपेक्षा व्यक्त गरेका छन्। मंगलबार ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले अदालतहरूभन्दा स्थानीय...बाँकी
काठमाडौं महानगरपालिका बालेन शाह
काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै उनको पछिल्लो कार्यशैलीलाई “हिटलर शैली” को संज्ञा दिएका छन्। सिंहले सोमबार, प्रतिनिधि सभा बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको कवाडी व्यवसायमा डोजर...बाँकी
अमरेशकुमार सिंह काठमाडौं महानगरपालिका बालेन शाह
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्। आइतबार बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा शाहले प्रदेश सरकारको कमजोर भूमिकाप्रति असन्तुष्टि जनाए। शाहले भने,...बाँकी
काठमाडौँ महानगरपालिका बालेन शाह
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को भवन निर्माण नक्सा आधिकारिक प्रणाली (ईबीपीएस) बिना स्वीकृत गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया सुरू गरेको छ। मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा...बाँकी
काठमाडौँ टावर काठमाडौँ महानगरपालिका नक्सा विवाद बालेन शाह
काठमाडौं, १२ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्। कोटेश्वर महोत्सवको अवसरमा शुक्रबार सम्बोधन गर्दै उनले, “पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा...बाँकी
कोटेश्वर महोत्सव जग्गा मुआब्जा तीनकुने बालेन शाह विवाद