News Portal

गृहपृष्ठ # बालेन शाह

बालेन शाहको सुझाव: विद्यार्थीलाई सिर्जनात्मक गतिविधिहरूमा सक्रिय बनाउनु पर्छ

काठमाडौं, ७ फागुन – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यार्थीलाई सिर्जनात्मक गतिविधिहरूमा सक्रिय बनाउने महत्त्वपूर्ण कुरा उठाए। उनले चित्रकला र संगीत जस्ता कलात्मक विधिहरूले विद्यार्थीको सिर्जनात्मकता उजागर गर्ने भन्दै विद्यालयबाहेकका क्रियाकलापमा पनि विद्यार्थीको सहभागिता बढाउनुपर्नेमा...बाँकी

अदालतबाट पनि छिटो न्यायको अपेक्षा : मेयर बालेन शाह

काठमाडौं, ३० माघ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा समयमा न्याय पाउन कठिनाइ रहेको भन्दै अदालतहरूबाट पनि छिटो न्याय निरूपणको अपेक्षा व्यक्त गरेका छन्। मंगलबार ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले अदालतहरूभन्दा स्थानीय...बाँकी

सांसद अमरेशकुमार सिंहको बालेन शाहलाई चुनौती: “हिम्मत छ भने सिंहदरबार र शीतल निवास भत्काएर देखाऊ”

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै उनको पछिल्लो कार्यशैलीलाई “हिटलर शैली” को संज्ञा दिएका छन्। सिंहले सोमबार, प्रतिनिधि सभा बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको कवाडी व्यवसायमा डोजर...बाँकी

मेयर बालेन शाहको गुनासो: प्रदेश सरकार बलियो बन्न नसकेको आरोप

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्। आइतबार बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा शाहले प्रदेश सरकारको कमजोर भूमिकाप्रति असन्तुष्टि जनाए। शाहले भने,...बाँकी

बालेन साहको एक्सन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को भवन निर्माण नक्सा आधिकारिक प्रणाली (ईबीपीएस) बिना स्वीकृत गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया सुरू गरेको छ। मेयर बालेन साहको निर्देशनमा गुरागाईंलाई बिदामा...बाँकी

बालेनको गुनासो : तीनकुने मुआब्जा प्रक्रिया अघि नबढ्नु दुर्भाग्य

काठमाडौं, १२ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने क्षेत्रको जग्गा मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन भन्दै गुनासो गरेका छन्। कोटेश्वर महोत्सवको अवसरमा शुक्रबार सम्बोधन गर्दै उनले, “पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा...बाँकी