News Portal

बालेन शाहको भारतीय चलचित्र प्रतिबन्धसँग सम्बन्धित रिट सर्वोच्च अदालतमा हेर्न नपाउने

मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नपाउने निर्णय भएको छ।

संगीता गुरुङ
२१४ पटक

काठमाडौँ, २८ फागु – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नपाउने निर्णय भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूसमेत हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डे की इजलासले तोकिएको पेसी हेर्न नपाउने निर्णय जारी गरेका हुन्।

मेयर शाहले बलिउड चलचित्र “आदिपुरुष” लगायतका अन्य भारतीय चलचित्रहरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उच्च अदालतले सेन्सर बोर्डद्वारा स्वीकृत चलचित्रहरूलाई रोक्न नगर्नका लागि अन्तरिम आदेश जारी गरेपछि, मेयर शाहले अदालत र सरकारको आलोचना गर्दै भारतको गुलाम भएको टिप्पणी गरेका थिए।

यो विवादको सिलसिलामा अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाहविरुद्ध अदालतको अवहेलनामा कारवाहीको माग गर्दै रिट दायर गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...