News Portal

गृहपृष्ठ # रवि लामिछाने

रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा आज उच्च अदालत बुटवलमा तोकिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले माग गरेपछि तीन नम्बर संयुक्त इजलासमा चढेको पेसी...बाँकी

स्वर्णिम वाग्ले भेटे रवि लामिछाने, सरकारलाई कोर्स करेक्सनको सिफारिस

काठमाडौं, मंसिर २ – रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेसँग भेटेर उनको मुद्दामा सरकारलाई पुनर्विचार गर्न सुझाव दिएका छन्। नख्खु कारागारमा लामिछानेसँग भेटेर फर्कने क्रममा वाग्लेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजनीतिक घटनाक्रमबारे आफ्नो दृष्टिकोण साझा...बाँकी

रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दामा बुटवल उच्च अदालतमा बहस सुरु भएको छ। न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद...बाँकी

रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ। अदालतका...बाँकी

रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाइएका जोशीले रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि...बाँकी

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा हुने भएको छ। लामिछानेले...बाँकी

कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल निराश हुँदै फर्किएका छन्। भुसालले लामिछानेलाई भेट्ने अनुमति नपाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहमाथि आक्रोश पोख्दै अहिलेको...बाँकी

रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय खाली गर्न घरधनीले सूचना दिएका छन्। घरधनी भरतमणि देवकोटाले लामो समयसम्म भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र भवन...बाँकी

नक्खु जेल प्रकरण : जेनजी आन्दोलनमा सदस्य संलग्नता छानबिन गर्ने रास्वपाको निर्णय

काठमाडौं, असोज ९ – जेनजी आन्दोलनका क्रममा उठेका विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छानबिनमा जाने भएको छ। नक्खु कारागारबाट सभापति रवि लामिछानेलाई फर्जी कागजातमार्फत छुटाइएको आरोप सार्वजनिक भएपछि पार्टीभित्रै यसबारे प्रश्न उठेका थिए। मंगलबार...बाँकी

रास्वपाको वेबसाइटमा ह्याकर समूहको आक्रमण, रवि लामिछाने लक्षित सन्देश

काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक ह्याकर समूहले नियन्त्रणमा लिएर विवादास्पद सन्देश प्रकाशित गरेको छ। ह्याकरले वेबसाइटको ‘प्रेस विज्ञप्ति’ खण्डमार्फत एसक्यूएल इन्जेक्सन प्रयोग गरी राखेको सन्देशमा...बाँकी