News Portal

गृहपृष्ठ # रवि लामिछाने

रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज भएको बहसमा जाहेरीकर्तातर्फका कानुनी प्रतिनिधिहरूले तीव्र स्वरमा उनलाई थुनामुक्त गर्नु नहुने दाबी गरेका छन्। जाहेरीकर्ताका तर्फबाट वरिष्ठ...बाँकी

लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी विरुद्ध दायर मुद्दामा शुक्रबार भएको सुनुवाइ सकिएको छ। जाहेरवाला र प्रतिवादी पक्षका कानुनी प्रतिनिधिहरूबीच घन्टौं लामो बहसपछि...बाँकी

रवि लामिछानेको मुद्दामा सुप्रिम सहकारी पीडिततर्फको बहस टुंगियो, जवाफी बहसमा जुटे लामिछानेका कानुनी प्रतिनिधि

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसम्बन्धी चर्चित मुद्दामा आज सर्वोच्च अदालतमा नयाँ मोड आएको छ। सुप्रिम सहकारी घोटालाका पीडितको तर्फबाट प्रस्तुत गरिएको बहस सकिएको छ भने...बाँकी

रवि लामिछानेको रिटमाथि आज अन्तिम फैसला आउन सक्ने, बहस निष्कर्षमा पुग्दै

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज शुक्रबारका लागि सुनुवाइ...बाँकी

रवि लामिछानेको रिट सर्वोच्चमा ‘हेर्दाहेर्दैमा’, बहस लम्बिँदै

काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि अझै टुंगो लागेको छैन। लामिछानेको रिटसँगै पूर्वडिआइजी छविलाल जोशीले दायर गरेको निवेदन पनि ‘हेर्दाहेर्दैमा’ राखिएको...बाँकी

रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सर्वोच्च अदालतमा सकिएको छ। बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेपछि अब सर्वोच्चको अन्तिम निर्णयको प्रतीक्षा...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ, आजै आदेश आउने सम्भावना

काठमाडौं, जेठ ८ – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ सुरु, लामो समयदेखि ‘हेर्न नमिल्ने’ को दौड टुंगियो

काठमाडौं , जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा बहुप्रतीक्षित सुनुवाइ अन्ततः सुरु भएको छ। लामो समयदेखि विभिन्न इजलासमा “हेर्न नमिल्ने” का कारण सुनुवाइ अगाडि नबढेको यो...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतले सोमबार तय भएको पेसी स्थगन गर्दै अब यो मुद्दा मंगलबार हेर्ने तयारी गरेको छ। हिजो आइतबार...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, जेठ ५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट अब सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। यसअघि पटक–पटक विभिन्न...बाँकी