News Portal

गृहपृष्ठ # राष्ट्रिय स्वतन्त्र पार्टी

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार उम्मेदवारी फिर्ताको औपचारिक घोषणा गर्दै उनले अब प्रत्यक्ष चुनावी प्रतिस्पर्धाभन्दा बाहिर बसेर...बाँकी

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै हुनुपर्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि बालेन प्रधानमन्त्री नबने, उनी जनकपुरमा आएर आत्मदाह गर्नेछन्। सिंहले बालेनलाई देशको महानायकको...बाँकी

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरअघिदेखि बैठक चलिरहेको र संगठनात्मक तथा निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा कोषाध्यक्ष...बाँकी

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा संगठनात्मक विषय र आगामी कार्यदिशाबारे छलफल भएको छ। पार्टी प्रवक्ता मनिष झाका...बाँकी

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने...बाँकी

रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति...बाँकी

रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको चाडपर्वमा शुभकामना सन्देश बाहेक कुनै पनि प्रकारका उपहार नस्वीकार गर्न निर्देशन दिएको छ। सोमबार जारी विज्ञप्तिमार्फत रास्वपाले पूर्व सांसदहरूलाई प्रयोगमा...बाँकी

रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा चुनौती दिएकी छन्। उनले आफूविरुद्ध साइबर बुलिङ र मिडिया ट्रायल भइरहेको दाबी गर्दै त्यसरी चरित्रहत्या गर्ने काम बन्द गर्न माग...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ। हिजोदेखि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकलाई निरन्तरता दिइएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजेदेखि...बाँकी

सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि पार्टीमा ल्याउने विषयमा छलफल गरेको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकपछि जानकारी दिनु हुँदै, श्रेष्ठले पार्टीलाई दिएको योगदानको प्रशंसा गरिएको...बाँकी