News Portal

गृहपृष्ठ # राष्ट्रिय स्वतन्त्र पार्टी

सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल जारी छ। पछिल्लो समय भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...बाँकी

सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरूमाथि ५ करोड ७४ लाख रुपैयाँभन्दा बढी बिगो माग...बाँकी

प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजी, सभामुखले बेवास्ता गर्दै बैठक चलाए

काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि बढाइएको छ। विपक्षीहरूको आग्रहलाई सभामुख देवराज घिमिरेले बेवास्ता गरेपछि संसद् थप अव्यवस्थित बनेको छ। संसद्को बैठक प्रारम्भसँगै राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी

भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग...बाँकी

भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे प्रस्ताव अगाडि सारेको छ। संसदमा चलिरहेको गतिरोध अन्त्य गर्न र सहमतिका लागि रास्वपाले...बाँकी

रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको डिल्लीबजार कारागारमा स्थानान्तरण गर्न गरिएको प्रयासमा राज्यपक्षको असहयोग रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले सबै कानुनी प्रक्रिया पुरा गरी...बाँकी

गृहमन्त्रीले जिम्मेवारीबाट एक पाखुरा पछि हट्नुपर्छ : सांसद चन्दा कार्की

काठमाडौं, जेठ २१ – पछिल्लो समय सार्वजनिक भएको मानव तस्करी प्रकरणको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गर्दै गम्भीर टिप्पणी गरेकी छन्। सिंहदरबारमा...बाँकी

गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा मागलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। भिजिट भिसा प्रकरणमा गम्भीर चिन्ता जनाउँदै बैठकले गृहमन्त्रीको...बाँकी

रवि लामिछानेको थुनासम्बन्धी आदेशमा सर्वोच्चको संशोधन : सामान्य त्रुटि सच्याउन विशेष पेसी

काठमाडौं, जेठ ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको थुनासम्बन्धी आदेशमा सामान्य त्रुटि भेटिएपछि सर्वोच्च अदालतले आइतबार विशेष पेसी बसेर उक्त त्रुटि सच्याएको छ। यसअघि, शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशद्वय...बाँकी

रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेलाई...बाँकी