अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप
काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ। थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्र खाली गराएपछि प्रभावित परिवारलाई कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न केन्द्रमा सारिएको हो।...बाँकी