News Portal

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

१९० पटक

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि अनुरोध गरेको छ। कार्यालयले एक यात्रुलाई बिदाइ गर्न बढीमा तीन जनासम्म मात्र विमानस्थल आउन आग्रह गरेको हो।

विमानस्थल परिसरमा एक यात्रुसँगै १० जनासम्म आउने क्रम बढ्दा अत्यधिक भीडभाड भएको प्रशासनको भनाइ छ। यसले सुरक्षा व्यवस्थापनमा थप चुनौती सिर्जना गर्नुका साथै यात्रुहरूको आवतजावतमा असुविधा भइरहेको जनाएको छ।

बारम्बार सूचना जारी गरिए पनि अपेक्षित रूपमा भीड कम नभएको उल्लेख गर्दै विमानस्थल प्रशासनले सबैलाई जिम्मेवार बन्न र सीमित संख्यामा मात्र आफन्तलाई बिदाइका लागि ल्याउन सहयोग गर्न अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...