काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिले नेपाली कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, आरजु राणा देउवा,...बाँकी
अध्यागमन विभाग अमेरिकी नागरिक काठमाडौं नेपाली नेता पक्राउ रकम उठाउने प्रयास
काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च विन्दुमा पुगेको भाउ एकैदिन उल्लेख्य रूपमा कम हुँदा बजारमा चहलपहल केही बढेको देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...बाँकी
आर्थिक समाचार काठमाडौं चाँदीको भाउ दैनिक बजार अपडेट नेपाल सुनचाँदी व्यवसायी महासंघ बजार मूल्य सुनको भाउ सुनचाँदी बजार
काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा सवारीसाधन आपसमा जुध्दा दुर्घटना भएको छ। मोटरसाइकल, स्कुटर र माइक्रोबस ठोक्किँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका...बाँकी
काठमाडौं जमल ट्राफिक अपडेट प्रहरी अनुसन्धान माइक्रोबस मोटरसाइकल आगलागी सवारी दुर्घटना स्कुटर
काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला परेका छन्। ट्राफिक प्रहरीले ती सवारी साधन सम्बन्धित मालिकहरूलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की...बाँकी
काठमाडौं चोरी ट्राफिक प्रहरी मोटरसाइकल सवारी साधन सुरक्षा स्कुटर Posted by हिमाली संचार |
समाचार
काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी जमानीमा रिहा भएका छन्। पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएको उनलाई जिल्ला सरकारी वकिल कार्यालयले छोड्न आदेश दिएको हो। जिल्ला प्रहरी...बाँकी
कांग्रेस काठमाडौं दुर्गा प्रसाईं निर्वाचन आयोग हाजिरी जमानी
काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा भएको बन्दसत्रमा उनले पार्टीको संगठन, राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन्।...बाँकी
कांग्रेस राजनीति काठमाडौं गगन थापा नेपाली कांग्रेस बन्दसत्र राजनीतिक प्रतिवेदन विशेष महाधिवेशन
काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार ललितपुरको ज्वागलमा भेटवार्ता भएको छ। बालेनका सहयोगी कुमार बेनको निवासमा भएको यो छलफलको विषयबस्तु अहिलेसम्म सार्वजनिक गरिएको...बाँकी
काउन्सिल अफ दी जेनजी काठमाडौं ज्वागल बालेन शाह भेटवार्ता राजनीतिक समाचार सुदन गुरुङ
काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो लागेको स्थानबाट बाक्लो धुवाँ फैलिएको र आसपास प्रभावित भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आगलागीको कारणबारे...बाँकी
आगलागी आपदा नियन्त्रण काठ गोदाम काठमाडौं गैरीगाउँ दमकल नेपाल प्रहरी
काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा समायोजन गरी घटाएको छ। नेपाल आयल निगमले पुस १६ देखि हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँबाट १२८ रुपैयाँ कायम गरेपछि...बाँकी
आन्तरिक उडान इन्धन मूल्य काठमाडौं धनगढी उपमहानगरपालिका भद्रपुर विराटनगर हवाई भाडा
काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा बैठक गर्दैछ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् कि बैठकको मुख्य उद्देश्य समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिनु हो।...बाँकी
काठमाडौं निर्वाचन पार्टी बैठक रास्वपा समानुपातिक सूची