News Portal

गृहपृष्ठ # नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ भने उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४...बाँकी

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। यसअघि...बाँकी

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार...बाँकी

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च विन्दुमा पुगेको भाउ एकैदिन उल्लेख्य रूपमा कम हुँदा बजारमा चहलपहल केही बढेको देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...बाँकी

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ,...बाँकी

सुनचाँदी व्यवसायीको आन्दोलनले राजधानीका बजार ठप्प, विलासिता कर फिर्ता नहुन्जेल बन्द नै राख्ने चेतावनी

काठमाडौं, असार १५ – राजधानीसहित उपत्यकाका प्रमुख सुनचाँदी बजार व्यवसायीहरूको आन्दोलनका कारण आइतबार पनि पूर्ण रूपमा बन्द रहेका छन्। न्यूरोडलगायतका मुख्य गहना बजारहरू सुनसान हुँदा गरगहना किनबेच ठप्प बनेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले...बाँकी

सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज राजधानी काठमाडौंमा सडकमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त...बाँकी