News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # सुन

    नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको बजारमा एक्कासि आएको यो गिरावटले व्यवसायीदेखि उपभोक्तासम्म सबैलाई चकित पारेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको नयाँ मूल्य...बाँकी

    सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं, वैशाख २९ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ, जसले बजारमा नयाँ तरंग ल्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुनको मूल्यमा प्रतितोला ३ हजार ७ सय...बाँकी

    सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि : आइतबारको बजार मूल्य

    काठमाडौँ, वैशाख २८ — नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ भने चाँदीको मूल्यमा केही वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९०...बाँकी

    सुनको मूल्यमा ठूलो गिरावट, चाँदीमा सामान्य वृद्धि

    काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ।...बाँकी

    सुनको मूल्यमा आकाशपात, दुई दिनमै नयाँ रेकर्ड नजिक

    काठमाडौं, वैशाख २४ – नेपाली सुन बजारमा पछिल्ला दुई दिन निकै चलायमान देखिएको छ। मंगलबार एकैदिनमा ५ हजार ३ सय रूपैयाँले उक्लिएको सुनको मूल्य बुधबार थप १ हजार ७ सयले बढेको छ। यससँगै दुई दिनको...बाँकी

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। नयाँ मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख ८८...बाँकी

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौँ, वैशाख १५ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा...बाँकी

    नेपाली बजारमा सुनको ऐतिहासिक मूल्यवृद्धि, नयाँ रेकर्ड कायम

    नेपाली बजारमा सुनको मूल्य आकाशिँदै गएको देखिएको छ। बिहीबार तोलाको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला...बाँकी

    सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौं, वैशाख २ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा  गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको  अनुसार छापावाल सुन १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको...बाँकी

    फेरि महंगियो सुन र चाँदी, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं, चैत्र ३१ – नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।...बाँकी