News Portal

महँगो हुँदै सुनचाँदी: आजको नयाँ दर कति?

हिमालीसंचार संवाददाता
१५९ पटक

काठमाडौं, जेठ ७ – देशभरका सुनचाँदी कारोबारीहरूका लागि आजको दिन चकित बनाउने खालको रह्यो। मंगलबारसम्म स्थिर रहेको सुनको मूल्य बुधबार एकैपटक प्रतितोला ५ हजार रूपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुन प्रतितोला १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा किनबेच भएको चाँदी आज ५० रूपैयाँले महँगिएर प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...