News Portal

आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच

हिमालीसंचार संवाददाता
१७६ पटक

काठमाडौं, जेठ ६ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो दर सोमबारकै बराबर हो। सोमबार सुनको भाउ ६ सय रुपैयाँले वृद्धि भएको थियो, त्यसपछि आज स्थिर रहेको हो।

चाँदीको मूल्य भने केही घटेको देखिएको छ। सोमबार प्रतितोला १,९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर प्रतितोला १,९४० रुपैयाँमा झरेको छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...