News Portal

आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

१६९२ पटक

कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ।

यही जुलाई ११ तारिख शुक्रबारका दिन संस्थाको छैटौँ महाधिवेशन गर्न लागेको सोही संस्थाका संरक्षक गोविन्द प्रसाद तिम्सिनाले हिमालीसंचारसँगको कुराकानी बताए।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नारा बोकेर सन् २०१३ मा कुवेतमा रहेका झापा घर भएका झापाली दाजुभाई तथा दिदीबहिनीहरुको साझा संगठनका रुपमा “झापाली समाज कुवेत”काे स्थापना गरिएको थियो। त्यसयता झापाली समाज कुवेतले निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ।

सो समाजले उक्त महाधिवेशनलाई भव्य र सभ्य रूपमा सफल बनाउन कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भईदिन समाजले अनुरोध समेत गरेको छ।

        तपशील:-

मिति : ११ जुलाई २०२५, शुक्रबार
समय : दिउँसो ठीक १ बजे
स्थान : डिलाइट हल, मंगाफ, ब्लक नं. ४, रोड नं. ४०, बिल्डिङ नं. १९९
आयोजक : झापाली समाज कुवेत।

यो पनि पढ्नुहोस्।

झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...