News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    हिमालीसंचार संवाददाता
    ५५३ पटक

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त गर्दछाै।

    ममता सिलवाल र सुजन कडेल जाे विगत लामाे समयदेखि शिक्षण पेशामा हुनुहुन्छ र उहाँसंग शैक्षिक संस्थाकाे काे बारेमा राम्रो ज्ञान, सीप र अनुभव छ। त्यहि ज्ञान, सीप र अनुभवलाई आधार मानेर शैक्षिक क्षेत्रमा लगानी गर्ने तत्परता साथ लागि परेकाे बताइएको छ।

    अहिले सुरुवाती अवस्थामा रहेकाे हुनाले स्थानीय शिक्षाप्रेमी, अभिभावक तथा शुभेच्छुक मित्रहरूकाे साथ, सल्लाह र सुझाव आवश्यक रहेकाे र त्याे उहाँहरूलाई लागि एक महत्त्वपूर्ण काेशेढुंगा सावित हुने साेही बमोजिम अघि बढ्ने बताए।

    प्रतिकृया दिनुहोस्

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...

    एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...

    मंसिर ५ गते बुधबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ५ गते बुधवार || सन् २०२४ नोभेम्बर २० तारिख || नेपाल...