काठमाडौं। सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ। मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन्।...बाँकी
विराटनगर। मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर स-परिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशसमेतलाई चुनौती दिएका छन्। फेसबुकमा स्टाटस र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन्। कसलाई कार्यवाहक दिने...बाँकी
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता तथा सांसद प्रेम आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका छन्। पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा आलेले अब एकीकृत समाजवादीमा रहने अवस्था सकिएको स्पष्ट पारे। उनले एमालेमा...बाँकी
काठमाडौं। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ। लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ। देशभरिका मिडिया यतिवेला पोखरा...बाँकी
काठमाडौँ। नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरूलाई स्पष्टीकरण सोध्ने भएको छ। पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई...बाँकी
काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले भ्रष्ट एमालेलाई रु.१ सहयोग भन्दै विरोध प्रदर्शन गरेको छ। नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु.१ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आइतबार नेपाल ल क्याम्पस अघि...बाँकी
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दु:ख...बाँकी
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ। शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान...बाँकी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन सूरु भएको छ। सहकारी ठगीको बहानामा रवि लामिछानेमाथि राजनीति प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ता सहित समर्थकहरु प्रदर्शनमा जुटेका छन्। प्रदर्शनका लागि...बाँकी
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्। विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, “अब...बाँकी