काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ। तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन। यस्तो प्रस्ताव...बाँकी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ। रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त...बाँकी
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ। विपतको पूर्व तयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको रास्वपाको ठहर छ। रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै मुद्दा...बाँकी
काठमाडौं : नेकपा (एमाले)बाट २०७८ भाद्र २ गते चोटिएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजनको डिलमा पुगेको छ । १० औं राष्ट्रिय महाविधेशनपछि पार्टीभित्र बढेको आन्तरिक असन्तुष्टी र किचलोको कारण एकीकृत समाजवादी...बाँकी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन्। शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन्। साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन्। बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन्। प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी...बाँकी
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन्। निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए। उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन...बाँकी
काठमाडौं। राप्रपाका केन्द्रीय निर्देशक समिति प्रमुख डा. प्रकाश चन्द्र लोहनीले महामन्त्री धवल शम्शेर जबरालाई संगठन विभाग प्रमुखबाट हटाइएकोमा असहमति व्यक्त गरेका छन्। अध्यक्ष राजेन्द्र लिंङ्देनले विहीवार राणासहितका नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए। लोहनीले आफ्नो असहमति...बाँकी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक जारी छ। पार्टी मुख्य कार्यालय वनस्थली (चमती)मा बैठक सुरु भएको हो। बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल गरिने भएको छ। सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति...बाँकी