News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

    काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आक्रमणमा परेका दुवैजनाको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले...बाँकी

    सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवा पुस्ताकै काँधमा रहेको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका युवा र विद्यार्थीहरूसँग कुरा गर्दै उनले...बाँकी

    सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

    काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि पार्टीमा ल्याउने विषयमा छलफल गरेको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकपछि जानकारी दिनु हुँदै, श्रेष्ठले पार्टीलाई दिएको योगदानको प्रशंसा गरिएको...बाँकी

    कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

    काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै पार्टीको नेतृत्व र नीति सम्हाल्न विशेष महाधिवेशनको माग अघि सारेका छन्। हाल पदाधिकारी...बाँकी

    केपी ओली लामो समयपछि सार्वजनिक, नेता–कार्यकर्तासँग भेटघाट

    काठमाडौं, असोज ७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा मंगलबार उनी नेता तथा कार्यकर्तासँग भेटघाटमा देखिएका हुन्। भेटघाटमा पुगेका कार्यकर्ताहरूले ओलीसँग फोटो खिचेका...बाँकी

    सभापतिले मार्गप्रशस्त गर्नुपर्ने माग, नख्खु प्रकरण छानबिनमा चासो

    काठमाडौं, असोज ७ – जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बसेको छ। बैठक मौनधारणबाट सुरु भई समसामयिक राजनीति र पार्टीभित्रका प्रश्नहरूमा छलफल जारी छ। बैठकमा सभापति रवि...बाँकी

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोट प्रकरणबारे हल्ला र अनुमानमा भर नपरी निष्पक्ष छानबिनमार्फत सत्य बाहिर ल्याउनुपर्ने बताएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग...बाँकी

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत पुर्याइएको छ। जेनजी आन्दोलनका क्रममा आगलागीमा परेर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार श्री एयरलाइन्सको...बाँकी

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्। कार्यक्रममा नयाँ मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार रहेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार खरेल सञ्चार...बाँकी

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी