काठमाडौं। माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन...बाँकी
काठमाडौँ। मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने एकजना मन्त्रीले बताए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा...बाँकी
काठमाडौं। नेकपा (एमाले)का नेता भीम रावलले जनताको बहुदलीय जनवाद, पार्टी परम्परा र संवैधानिक हकविपरीत नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्। उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका...बाँकी
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख गिर्यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरेका छन्। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका हुन्। एमालेको साख...बाँकी
कुवेत। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झुटो मुद्दामा पक्राउ गरिएकोप्रति रास्वपाकाे वैदेशिक संगठन प्रवास नेपाली सम्पर्क विभाग कुवेतले एक प्रेस विज्ञप्ति जारी गरेको छ। साथै सरकारको उक्त कदमको घोर...बाँकी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने भएका छन्। कुलमानले आफूहरुले दिएको निर्देशन एकपछि अर्को गरेर लत्याएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई हटाउने तयारी गरेका छन्। यसको लागि उनले नेपाली...बाँकी
काठमाडौँ। नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गर्न लागेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो। सुन्धाराबाट...बाँकी
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन्। शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली कांग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन...बाँकी
काठमाडौं। कांग्रेस महामन्त्री गगन थापा अहिले पनि नेता शेखर कोइराला क्याम्पका नेता भनी टिप्पणी गरिन्छ। तर, यो अतित भइसक्यो। महामन्त्री थापा अहिले सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटका सबैभन्दा विश्वाशिला पात्र बनिसकेका छन्। यति मात्र होइन,...बाँकी
कपिलवस्तु। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिटलर शैलीमा अध्यादेश ल्याउने खोजिएको बताएका छन्। सोमबार शिवराज नगरपालिको खेरेन्द्रपुरमा ‘पार्टी लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठक’ लाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न...बाँकी