काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट धारणा राख्दै आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर सक्रिय रहेको बताएकी छिन्। बिहीबार राजधानीको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै...बाँकी
जबज नेकपा एमाले नेपाल राजनीति विद्यादेवी भण्डारी सदस्यता विवाद
काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत जानकारी दिँदै प्रधानमन्त्री स्वास्थ्यका...बाँकी
नेकपा एमाले प्रतिनिधि सभा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम संसद् स्वास्थ्य समस्या
काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो विधान महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ । पार्टीले आइतबारदेखि औपचारिक रूपमा ‘काउन्टर डाउन’ सुरु गर्ने...बाँकी
केपी शर्मा ओली गोदावरी सनराइज हल च्यासल पार्टी कार्यालय नेकपा एमाले नेपाल राजनीति पार्टी राजनीति विधान महाधिवेशन विष्णुप्रसाद पौडेल शङ्कर पोखरेल
विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यो भेटघाटको मुख्य एजेन्डा भनेको मन्त्रिमण्डल फेरबदलको सम्भावित विषयवस्तु थियो । मुख्यमन्त्री...बाँकी
कांग्रेस विवाद केपी शर्मा ओली कोशी प्रदेश नेकपा एमाले प्रदेश राजनीति मन्त्रिपरिषद् फेरबदल मन्त्री भ्रष्टाचार मुख्यमन्त्री हिक्मतकुमार कार्की राजनीतिक दबाब शेरबहादुर देउवा
काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा नयाँ तरंग ल्याएको छ। उक्त प्रावधानमा ‘निष्क्रिय’ बनाउने खालको भाषा प्रयोग गरिएको भन्दै उठेको प्रश्नपछि गठन गरिएको छानबिन विशेष समिति...बाँकी
#राप्रपा कुलिङ पिरियड विवाद छानबिन समिति नेकपा एमाले नेपाली कांग्रेस प्रतिनिधि सभा माओवादी केन्द्र रास्वपा संघीय निजामती सेवा विधेयक सत्ता पक्ष सिंहदरबार बैठक
काठमाडौं, साउन १५ – नेपाली जनजीवनको स्वादिलो संस्कार। यही दिनको विशेष अवसरमा आयोजित ‘स्रष्टा भेटघाट तथा खीर खाने’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने — “साउन १५ को खीरको भान्सामा केवल दूध र चामल मात्र...बाँकी
खीर खाने परम्परा तमोर आयोजना नेकपा एमाले नेपाली संस्कृति प्रधानमन्त्री केपी शर्मा ओली मधेश सुक्खा रानी जमरा कुलरिया साउन १५ सिँचाइ आयोजना सुनकोशी मरिन डाइभर्सन स्रष्टा भेटघाट
हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन,...बाँकी
नेकपा एमाले प्रदेश सरकार बहादुरसिंह लामा बागमती प्रदेश मन्त्री शपथ स्थगित सरकार विस्तार
काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको आरोपमा मुछिएका छन्। दुईपटक जिल्ला अध्यक्ष भएका आचार्य पार्टीभित्र महासचिव शंकर पोखरेलको निकट मानिने व्यक्ति हुन्। तर पछिल्लो समय उनी...बाँकी
एनजिओ दुरुपयोग कमल सुवेदी नेकपा एमाले नेकपा विवाद पुरुषोत्तम आचार्य प्रदिप शर्मा चौलागाईँ मानव तस्करी ललितपुर जिल्ला समाज परिवर्तनका लागि एकता सीआईबी अनुसन्धान सोभिता गौतम स्पेन प्रकरण
काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई रोकिने आधार नै नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, “पार्टी...बाँकी
एमाले नेतृत्व विवाद जनवादी केन्द्रीयता नेकपा एमाले नेपाली राजनीति पार्टी विवाद पूर्वराष्ट्रपति भण्डारीको प्रतिक्रिया विद्या भण्डारी सदस्यता नवीकरण
काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने मात्र आफ्नो उद्देश्य रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित...बाँकी
नेकपा एमाले नेपाली राजनीति पत्रकार सम्मेलन पदको लालसा पार्टी विवाद पूर्वराष्ट्रपति विद्या भण्डारी संविधान अधिकार सदस्यता नवीकरण