News Portal

गृहपृष्ठ # नेकपा एमाले

एमालेको दबाबमा बागमती प्रदेशका तीन मन्त्रीको शपथ स्थगित

हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन,...बाँकी

एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको आरोपमा मुछिएका छन्। दुईपटक जिल्ला अध्यक्ष भएका आचार्य पार्टीभित्र महासचिव शंकर पोखरेलको निकट मानिने व्यक्ति हुन्। तर पछिल्लो समय उनी...बाँकी

“मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई रोकिने आधार नै नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, “पार्टी...बाँकी

एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने मात्र आफ्नो उद्देश्य रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ। राजनीतिक गतिविधिमा पुनः...बाँकी

विद्या भण्डारीको एमाले सदस्यता निष्क्रिय : महासचिव पोखरेलको भनाइ

काठमाडौँ, साउन ७ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता अब स्वतः निष्क्रिय भइसकेको बताएका छन्। पार्टी राजनीतिमा फर्कन भण्डारी उपयुक्त पात्र नभएको निष्कर्षसँगै, उनको सदस्यता नवीकरणको विषय पनि स्थगित गरिएको...बाँकी

भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण रूपमा फर्किएको स्पष्ट सन्देश दिँदै, पार्टीभित्र चलिरहेको दमन, त्रास र आन्तरिक षड्यन्त्रको विरुद्ध कडा चेतावनी दिएकी छन्। भंगालस्थित निवासमा सोमबार...बाँकी

ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको छ। सोमबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हलेसी क्षेत्र र...बाँकी

प्रधानमन्त्री ओलीद्वारा पार्टीलाई एकमुष्ट तीन लाख बढीको लेवी बुझाइयो

काठमाडौं, असार ११ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति आफ्नो दायित्व निर्वाह गर्दै एक वर्षको लेवी तथा सदस्यता शुल्क एकमुष्ट तिरेका छन्। बुधबार काठमाडौंस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेर उनले पार्टीलाई...बाँकी

ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७० वर्षे उमेरहदको प्रावधान अब अप्रासंगिक भइसकेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित अनेरास्ववियु (एमाले)को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी