काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान गर्न सबै नेता तथा कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टीको...बाँकी
केपी शर्मा ओली नेकपा एमाले पार्टी एकता
काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गर्दै आएको घरमै बैठक बसिरहेको एमाले स्रोतले जनाएको छ। बैठकमा हालको राजनीतिक परिस्थिति, नेतृत्वमा देखिएका...बाँकी
केपी शर्मा ओली गुण्डु बैठक जेनजी आन्दोलन नेकपा एमाले नेतृत्व पुस्तान्तरण युवा संघ नेपाल
काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका छोड्न रोक लगाउने प्रयासप्रति आपत्ति जनाउँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उकास्न नहुने चेतावनी दिएका छन्। भक्तपुरमा पार्टीको औपचारिक कार्यक्रममा उनले...बाँकी
केपी शर्मा ओली गृहमन्त्री ओमप्रकाश अर्याल देशको स्वाभिमान नेकपा एमाले पासपोर्ट रोक्का राजनीतिक चेतावनी सुशीला कार्की
चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय चितवनमा नेकपा एमालेका पार्टी कार्यालय र नेताहरुको व्यक्तिगत सम्पत्तिमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जाहेरी दिएको थियो। तर, प्रहरीले...बाँकी
अनेरास्ववियु एसपी गोविन्द पुरी चितवन जाहेरी जेन–जी आन्दोलन नेकपा एमाले प्रहरी बालेन साह सम्पत्ति क्षति सुधन गुरुङ
काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि केही नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिइरहेका छन् भने, अर्का नेताहरू भने महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा...बाँकी
ईश्वर पोखरेल केपी शर्मा ओली गोकर्ण विष्ट गोकुल बास्कोटा नेकपा एमाले नेतृत्व परिवर्तन महाधिवेशन माधव ढुंगेल योगेश भट्टराई सुरेन्द्र पाण्डे
काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। युवा संघले जारी गरेको विज्ञप्तिमा भनेको छ...बाँकी
कानुनी राज्य केपी शर्मा ओली गृह मन्त्रालय नेकपा एमाले नेपाल महेश बस्नेत युवा संघ राजनीतिक प्रतिशोध राहदानी रोक्ने निर्णय सरकार आलोचना
काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी
आगजनी काठमाडौँ क्षति विवरण तोडफोड नेकपा एमाले पार्टी कार्यालय पार्टी गतिविधि भदौ आन्दोलन ललितपुर शंकर पोखरेल
पोखरा, भदौ १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको पोखरा भ्रमणपछि सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि नेकपा एमालेभित्र आन्तरिक तरंग पैदा भएको छ। पोखरामा सात दिन बसेर उनले हजारौं शुभेच्छुक, कार्यकर्ता र समाजका विभिन्न तहका व्यक्तिहरूसँग...बाँकी
केपी शर्मा ओली गण्डकी एमाले नेकपा एमाले नेपाली राजनीति पृथ्वी सुब्बा गुरुङ पोखरा भ्रमण विद्या भण्डारी शंकर पोखरेल
विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन सक्ने वातावरण आफूले सिर्जना गरिदिएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा...बाँकी
उपराष्ट्रपति केपी शर्मा ओली नेकपा एमाले नेकपा माओवादी केन्द्र नेपाली राजनीति प्रचण्ड राष्ट्रपति विद्या भण्डारी विराटनगर सक्रिय राजनीति
काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको सदस्यता नवीकरण रोक्ने निर्णयलाई अस्वीकार गर्दै निरन्तर संघर्ष गर्ने घोषणा गरेकी छन्। शुक्रबार थापागाउँमा मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल...बाँकी
ईश्वर पोखरेल केपी शर्मा ओली जबज नेकपा एमाले पार्टी विवाद युवराज ज्ञवाली विद्या भण्डारी सुरेन्द्र पाण्डे