माघ ६, काठमाडौँ – इनड्राइभका एक राइडरमाथि यौन उत्पीडनको आरोप लागेपछि कम्पनीले उनलाई प्लेटफर्मबाट हटाएको छ। चितवनको मुग्लिन बजारबाट काठमाडौँ जाने क्रममा राइडरले एक महिलालाई ह्वाट्सएप मार्फत अस्वभाविक मेसेज गरेका थिए। महिलाले यो घटना माघ...बाँकी
इनड्राइभ काठमाडौँ चितवन ह्वाट्सएप
काठमाडौं, माघ ६ – प्रहरीले भक्तपुर र काठमाडौंमा जुवातास खेलिरहेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मिलनसहित ७ जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त...बाँकी
काठमाडौं जुवातास भक्तपुर
५ माघ, विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्किंदै गर्दा आक्रमण हुँदा उनको निधारमा चोट लागेको हो। प्रहरीका अनुसार विवाद...बाँकी
उद्धव थापा कांग्रेस नेता कोशी प्रदेश पूर्वमुख्यमन्त्री बिर्तासिटी अस्पताल विराटनगर
धनकुटा, चौबिसे गाउँपालिका–५ बोधेका २६ वर्षीय सुजन खतिवडालाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।...बाँकी
चौबिसे गाउँपालिका धनकुटा
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। बिहीबार आफैं कास्की जिल्ला अदालतमा उपस्थित भएका भुसाललाई बयान नसकिने भएपछि न्यायाधीशले...बाँकी
कास्की जिल्ला अदालत डा. निकोलस भुसाल रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
बुटवल, ४ माघ – रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको...बाँकी
न्यु कामना इँटा उद्योग लुम्बिनी प्रादेशिक अस्पताल सियारी गाउँपालिका
माघ ३, मकवानपुर – कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्। मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख २५१० नम्बरको पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे...बाँकी
कैलाश गाउँपालिका मकवानपुर लागुऔषध
बुटवल – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने तयारी भएको छ। प्रहरीले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउँदै ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण...बाँकी
बुटवल रवि लामिछाने रुपन्देही जिल्ला अदालत सुप्रिम सहकारी ठगी प्रकरण
मुम्बई, आज (बिहीबार) बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ। सैफको घाँटी, ढाड, हात र टाउकोमा छुरा प्रहार गरिएको छ। उनलाई बिहान ३:३० बजे लीलावती अस्पताल पुर्याइएको...बाँकी
बलिउड लीलावती अस्पताल सैफ अली खान
धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी
कञ्चनपुरको बेलौरी नगरपालिका धनगढी हत्या