News Portal

रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दर्ताको तयारी

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्ध आज (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने तयारी भएको छ।

हिमालीसंचार संवाददाता
३०३ पटक

बुटवल – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने तयारी भएको छ।

प्रहरीले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउँदै ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवेदन बुझाएको छ। रविविरुद्ध ४ करोड १५ लाख, छविलाल जोशीविरुद्ध ४ करोड २७ लाख, र अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध ४ करोड ९६ लाख बिगो माग गरिएको छ।

यसअघि, गृहमन्त्री रहँदा ८६ करोड ठगी प्रकरणमा मुद्दा दर्ता भएका लामिछानेमाथि अहिले पूरक अभियोजनबाट बिगो १ अर्ब १२ करोड पुगेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...