News Portal

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ।

संगीता गुरुङ
२३० पटक

५ माघ, विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्किंदै गर्दा आक्रमण हुँदा उनको निधारमा चोट लागेको हो।

प्रहरीका अनुसार विवाद निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा भएको थियो। नेपाल विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारी पक्राउ परेका छन्।

घाइते थापाको बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएको छ। पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...