सल्यानको कुपिण्डे नगरपालिका–११ सिस्नेपातालमा बुधवार बिहान ३ वर्ष र ६ महिनाका दुई बालिका मृत अवस्थामा भेटिए। मृतकहरू १७ वर्षीया पूर्णिमा रानाकी छोरीहरू हुन्। बालिकाहरूको घाँटीमा डाम देखेपछि प्रहरीको शङ्काले पूर्णिमालाई नियन्त्रणमा लियो। सोधपुछमा उनले आफ्नै...बाँकी
आमा पक्राउ कुपिण्डे नगरपालिका छोरीहरुको हत्या
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित सात जना प्रतिवादी विरुद्धको बहस आज समाप्त भएको हो। जिल्ला सरकारी...बाँकी
रवि लामिछाने रास्वपा सूर्यदर्शन सहकारी ठगी प्रकरण
२५ पुस, काठमाडौं – नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईं सहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। प्रसाईंसँगै झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीमाथि संगठित आपराधिक लाभ...बाँकी
दुर्गा प्रसाई
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण...बाँकी
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस जारी...बाँकी
कास्की जिल्ला अदालत रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यदर्शन सहकारी ठगी प्रकरण
काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, डा. नारायणदत्त...बाँकी
जिल्ला अदालत कास्की थुनछेक रवि लामिछाने सम्पत्ति शुद्धीकरण सहकारी ठगी
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत...बाँकी
कास्की अदालत रवि लामिछाने सम्पत्ति शुद्धीकरण सूर्यदर्शन सहकारी
काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो। पक्राउ परेकाहरूमा नुवाकोटका...बाँकी
काठमाडौं सुन तस्करी
काठमाडौं, पुस २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा आफ्नो भूमिका सीमित रहेको दाबी गरेका छन्। आइतबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन...बाँकी
जिबी राई रवि लामिछाने रविना रिमाल रास्वपा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था
२१ पुस, काठमाडौँ – कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय,...बाँकी
रवि लामिछाने सहकारी ठगी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था