News Portal

गृहपृष्ठ अपराध, समाचार

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ। सरकारी वकिल, जाहेरवालाका कानुन व्यवसायी, र रवि पक्षका कानुन व्यवसायीबीचको बहस र जवाफी बहसपछि सुनुवाइ...बाँकी

रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

२ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा...बाँकी

सरिता तामाङ हत्या: परिवारले विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा, विश्वासघातिले नै गर्यो बलात्कार पछि हत्या

काठमाडौँ – धादिङ गजुरीकी १७ वर्षीया सरिता तामाङलाई पढ्न भन्दै दुई वर्षअघि काठमाडौं पठाइएको थियो। चन्द्रागिरि-११, सतुंगलमा दिदीसँग बसेकी सरिता दिदीको विवाहपछि एक्लै बस्दै आएकी थिइन्। दाजु अर्जुन तामाङ वैदेशिक रोजगारीका लागि कुवेत उड्नुअघि विश्वास...बाँकी

आजदेखि काठमाडौं जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस सुरू

काठमाडौं, पुस २३ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे बहस हुनेछ।...बाँकी

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

काठमाडौं, पुस २८ – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त तथा रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो। सरकारी वकिल,...बाँकी

केरलामा दलित छात्रामाथि सामूहिक बलात्कार, २० अभियुक्त पक्राउ

केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा ६४ जनामध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्तमा छिमेकी, बुबाका साथी, खेल प्रशिक्षकसहित विभिन्न व्यक्तिहरू रहेका छन्। तीमध्ये दुई नाबालिग छन्...बाँकी

मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस, र ३ किलो ४७० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई भारतीय नागरिक र एक नेपाली छन्। शनिबार राति थाहा नगरपालिका-११ टिस्टुङमा...बाँकी

धरानमा अवैध हतियारसहित पाँच जना पक्राउ गरियो

सुनसरी – धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले जाँचका क्रममा बा.४ च ४३३ नम्बरको कारबाट १ थान भरुवा बन्दुक, ३ थान फलामको गोली,...बाँकी

पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट विद्यार्थीको आँखा फुट्यो

२८ पुस, पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको प्रतापपुरमा एक शिक्षिकाको कुटाइले ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको छ। प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले मंसिर १८ गते कक्षामा दुई विद्यार्थीको झगडा छुट्याउने...बाँकी

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौँ, पुस २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतमा हाजिर भएका छन्। यस अघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते धरौटीमा रिहा भएका उनलाई...बाँकी