News Portal

आजदेखि काठमाडौं जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस सुरू

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ।

संगीता गुरुङ
१९७ पटक

काठमाडौं, पुस २३ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे बहस हुनेछ। आइतबार बयान लम्बिएपछि बहस स्थगित भएको थियो।

सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। लामिछाने र जिबी राईमाथि पाँच करोडभन्दा बढीको संयुक्त बिगो दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...