इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण...बाँकी