News Portal

गृहपृष्ठ # पक्राउ

गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे पासपोर्ट रोक्का मात्र नभई पक्राउसमेत गर्न सकिने चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबार बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिंदै उनले...बाँकी

नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नाइजेरियाका ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे साथै ब्राजिलका...बाँकी

परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक मच्चाउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने महोत्तरी गाउँपालिका–२ घर भई हाल कीर्तिपुर–१० बस्ने जयरुद्र झा रहेका छन्। काठमाडौं...बाँकी

स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का दुई जना संचालक र कर्मचारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। वीरेन्द्रनगर–४ मुलपानीस्थित उक्त कम्पनीले “ग्लोबल ओरियन्स प्रा.लि.मा रोजगारी...बाँकी

पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने गिरोहमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–१२, कपन...बाँकी

पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन मनाइरहेका बेला प्रहरीले पक्राउ गरेका चक्रे मिलनले आफ्नो गल्ती स्वीकार गर्दै कानूनी कारबाही भोग्न तयार रहेको बताएका छन्। सरकारी वकिलसमक्ष...बाँकी

भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको ऐतिहासिक न्यातापोल मन्दिरअगाडि अप्रिय घटना घटेको छ। युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन...बाँकी

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

२१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा फरार रहेका शम्सेर बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीका अनुसार तामाङ केही दिनदेखि गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा...बाँकी

ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे...बाँकी