News Portal

गृहपृष्ठ # पक्राउ

स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जियान रहेका छन्, जो स्वयम्भू क्षेत्रमा भाडामा...बाँकी

काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ। दैलेख नारायण नगपालिका – ६ घर भई काठमाडौँ महानगरपालिका–३० स्थित रुद्रमर्ग सेतोपुलमा बस्ने १८ वर्षिय सम्राट् बस्नेत र सरोज महतरा...बाँकी

डिपेन्डेन्ट भिसामा विदेश लैजाने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा रामेछाप स्थायी घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर उर्फ होम बहादुर मगर रहेका...बाँकी

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी: एक युवक पक्राउ

रुपन्देही, मंसिर ११ – रुपन्देही जिल्लामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर थापा रहेका छन्। इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार, सागर...बाँकी

मोरङ बलात्कार केस: तीन जना पक्राउ

मोरङ – कटहरी गाउँपालिका-२ मा आइतबार मध्यान्ह अचेत अवस्थामा फेला परेकी महिला माथि बलात्कार भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न तीन जनालाई आइतबार राति नै पक्राउ गरिएको छ। पीडित महिला...बाँकी