News Portal

गृहपृष्ठ # पक्राउ

भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको ऐतिहासिक न्यातापोल मन्दिरअगाडि अप्रिय घटना घटेको छ। युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन...बाँकी

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

२१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा फरार रहेका शम्सेर बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीका अनुसार तामाङ केही दिनदेखि गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा...बाँकी

ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे...बाँकी

स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जियान रहेका छन्, जो स्वयम्भू क्षेत्रमा भाडामा...बाँकी

काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ। दैलेख नारायण नगपालिका – ६ घर भई काठमाडौँ महानगरपालिका–३० स्थित रुद्रमर्ग सेतोपुलमा बस्ने १८ वर्षिय सम्राट् बस्नेत र सरोज महतरा...बाँकी

डिपेन्डेन्ट भिसामा विदेश लैजाने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा रामेछाप स्थायी घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर उर्फ होम बहादुर मगर रहेका...बाँकी

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी: एक युवक पक्राउ

रुपन्देही, मंसिर ११ – रुपन्देही जिल्लामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर थापा रहेका छन्। इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार, सागर...बाँकी

मोरङ बलात्कार केस: तीन जना पक्राउ

मोरङ – कटहरी गाउँपालिका-२ मा आइतबार मध्यान्ह अचेत अवस्थामा फेला परेकी महिला माथि बलात्कार भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न तीन जनालाई आइतबार राति नै पक्राउ गरिएको छ। पीडित महिला...बाँकी