News Portal

गृहपृष्ठ # नेपाली राजनीति

बागमतीमा सरकार परिवर्तनको घडी : नयाँ मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टे समयसीमा

काठमाडौं, साउन १९ – बागमती प्रदेशको सत्ता संरचना फेरबदलको चरणमा प्रवेश गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामासँगै प्रदेश सरकार नेतृत्व विहीन बनेपछि नयाँ सरकार गठनका लागि अधिकारिक प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...बाँकी

पार्टी अनुशासन उलंघनमा कठोर कदम : नेकपा (बहुमत) ले गर्यो दुई नेतालाई निष्कासन

काठमाडौं, साउन १५ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक अनुशासन उल्लंघन र गुटगत स्वार्थका कारण दुई जना प्रभावशाली नेतामाथि कडा कारबाही गरेको छ। पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’...बाँकी

अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका संघर्ष र त्यागको वास्तविकता थाहा नभएको टिप्पणी गरेका छन्। आइतबार बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै...बाँकी

विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल बढेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता र अध्यक्ष पदप्रतिको नजरलाई लिएर...बाँकी

“मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई रोकिने आधार नै नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, “पार्टी...बाँकी

एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने मात्र आफ्नो उद्देश्य रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ। राजनीतिक गतिविधिमा पुनः...बाँकी

संविधानको मर्मविपरीत विधेयक फिर्ता : सभामुख घिमिरे शीतल निवासमा, राष्ट्रपतिसँग भेट गरी चासो व्यक्त

काठमाडौं, साउन ९ – संविधानको मर्मविपरीत भएको टिप्पणी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि फिर्ता गरेसँगै शुक्रबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्। शीतल निवासमा राष्ट्रपति...बाँकी

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक...बाँकी

सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय...बाँकी