News Portal

गृहपृष्ठ # नेपाली राजनीति

एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने मात्र आफ्नो उद्देश्य रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ। राजनीतिक गतिविधिमा पुनः...बाँकी

संविधानको मर्मविपरीत विधेयक फिर्ता : सभामुख घिमिरे शीतल निवासमा, राष्ट्रपतिसँग भेट गरी चासो व्यक्त

काठमाडौं, साउन ९ – संविधानको मर्मविपरीत भएको टिप्पणी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि फिर्ता गरेसँगै शुक्रबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्। शीतल निवासमा राष्ट्रपति...बाँकी

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक...बाँकी

सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय...बाँकी

नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता वामदेव गौतमले अन्ततः नेकपा (एस) रोजेका छन् । लामो समयदेखि नेकपा एमालेसँग सहकार्यको प्रयासमा रहेका गौतमले एमालेले पर्याप्त चासो नदिएपछि...बाँकी

कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन सहयोग गरेको आरोपमा केही नेतामाथि कारबाही भएपछि डा. शेखर कोइराला नेतृत्वको समूहले त्यसलाई प्रतिशोधी र नियमविपरीत भन्दै अस्वीकार गर्ने...बाँकी

रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै सर्वोच्च अदालत पुगेका डा. मुकुल ढकालको रिटमाथि प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सम्पन्न...बाँकी

रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानसँगै रास्वपाले सुरु गर्‍यो चन्दा संकलन, रकमको प्रयोगबारे प्रश्न उठ्न थाले

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका लागि रास्वपाले देश–विदेशमा चन्दा संकलनको अभियान तीव्र बनाएको छ। रविलाई समर्थन जनाउँदै हस्ताक्षर संकलन अभियान चलाइरहेका रास्वपाले त्यसकै सिलसिलामा चन्दा...बाँकी