News Portal

गृहपृष्ठ # नेपाली राजनीति

नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता वामदेव गौतमले अन्ततः नेकपा (एस) रोजेका छन् । लामो समयदेखि नेकपा एमालेसँग सहकार्यको प्रयासमा रहेका गौतमले एमालेले पर्याप्त चासो नदिएपछि...बाँकी

कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन सहयोग गरेको आरोपमा केही नेतामाथि कारबाही भएपछि डा. शेखर कोइराला नेतृत्वको समूहले त्यसलाई प्रतिशोधी र नियमविपरीत भन्दै अस्वीकार गर्ने...बाँकी

रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै सर्वोच्च अदालत पुगेका डा. मुकुल ढकालको रिटमाथि प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सम्पन्न...बाँकी

रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानसँगै रास्वपाले सुरु गर्‍यो चन्दा संकलन, रकमको प्रयोगबारे प्रश्न उठ्न थाले

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका लागि रास्वपाले देश–विदेशमा चन्दा संकलनको अभियान तीव्र बनाएको छ। रविलाई समर्थन जनाउँदै हस्ताक्षर संकलन अभियान चलाइरहेका रास्वपाले त्यसकै सिलसिलामा चन्दा...बाँकी