काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ निवासी २२ वर्षीय विकास रसाइली हुन्। शव पूरै जलेको अवस्थामा...बाँकी
#मृत्यु आगलागी काठमाडौं प्रहरी कोटेश्वर जेन–जी आन्दोलन भाटभटेनी विकास रसाइली
संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका संखुवासभा, सिलिचोङ–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर आज गृहजिल्ला ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाकी प्रमुख जिल्ला अधिकारी...बाँकी
अन्त्येष्टि जेनजी आन्दोलन प्रवीन कुलुङ श्रद्धाञ्जली संखुवासभा सिलिचोङ गाउँपालिका
आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका जातकहरूको प्रेम जीवनमा नयाँपन देखिनेछ। अविवाहितहरूलाई नयाँ मित्र वा...बाँकी
राशिफल
काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा पर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको दुर्गा पक्ष...बाँकी
टीका साइत दशैं नवरात्र पञ्चाङ्ग समिति विजया दशमी
काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कार्यालयको अवस्थाबारे उनले अवलोकन गरेका हुन्। आन्दोलन चर्किएपछि प्रचण्ड...बाँकी
जेनजी आन्दोलन नेपाल राजनीति पार्टी कार्यालय प्रचण्ड माओवादी केन्द्र
आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष जातकको दिन केही उतारचढावपूर्ण देखिन्छ। बिहानको समय अलिक तनावपूर्ण भए पनि...बाँकी
राशिफल
विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा...बाँकी
आगजनी कोशी प्रदेश जेनजी आन्दोलन भाटभटेनी विराटनगर शव फेला
काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको आरोप लगिएपछि उनले आफ्ना सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्। २३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनसम्बन्धी...बाँकी
जेनजी प्रदर्शन भाग्य न्यौपाने भिडिओ हटाइएको भ्रामक सूचना सामाजिक सञ्जाल
काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि कम्पनीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले घटना अनुसन्धान गरी अपराधीलाई कानूनी कारबाही गराउन र डकैतीमा लुटिएको...बाँकी
आगजनी एनसेल काठमाडौं प्रहरी लुटपाट
मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार...बाँकी
चेपाङ समुदाय प्रहरी पक्राउ बलात्कार मकवानपुर महिला हिंसा सुत्केरी स्थानीय घटना