काठमाण्डौ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको...बाँकी
धनगढी। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो। डाक्टर शाह बिहीवार घरमै मृत फेला परेपछि परिवारले...बाँकी
बाँके। राजमार्गमा ट्राफिक चेकजाँचमा बसेका प्रहरीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परस्पुरका स्थानीयले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले बाँसका भाटाले हान्दै लखेटेको प्रहरीको भनाइ छ। स्थानीयको...बाँकी
गुलरिया। अनसनरत संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजय गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब दिएका छन्। बर्दियाको बबईनदी स्थित जब्दीघाट पुलमुनी अनसनमा बसेका सांसद गौतमको जीवन रक्षाको माग गर्दै नागरिक समाज सञ्जाल बर्दियाले...बाँकी
रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिकाले दुई दिने आँखा शिविर सञ्चालन गरेको छ। रंगेली-६ स्थित पब्लिक माध्यमिक विद्यालयकाे खेलमैदान निःशुल्क आँखा शिविरको आयोजना गरेकाे हाे। नगरबासीहरुलाई लक्षित गर्दै नगरले ४ र ५ गते शिविर सन्चालन...बाँकी
काठमाण्डौं। धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन्। विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ। बिहान खाइने ड्राई...बाँकी
सविता खड्का, काठमाडौँ। ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन्। उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो।...बाँकी
रबिन्द्र बराल/धरान – “स्वदेशी उद्यम र उत्पादन दिगो, औद्यौगिक पुनरुत्थान गरौ” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकामा ४५ दिने ढाका जोन तालिम संचालन गरिएको छ । रंगेली नगरपालिकाले नगर भित्रका बेरोजगारी महिलाहरुलाई सीप सिकाएर सबल...बाँकी
काठमाडौं। बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरिएको हो। एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा...बाँकी
काठमाडौ। आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ। यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम...बाँकी