News Portal

  • गृहपृष्ठ अपराध, समाचार, समाज

    काठमाडौंमा कुकुर बन्धक राखेर दुर्व्यवहार, स्थानीयको उद्धारको माग

    फाल्गुन १९, काठमाडौं – कलंकीस्थित इन्द्रेणी मार्गमा एक व्यक्तिले कुकुरलाई बन्धक बनाएर चरम दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ। स्थानीयबासीका अनुसार चार दिनदेखि तीनवटा कुकुरलाई छतमा बाँधेर खाना-पानीसमेत नदिई छोडिएको छ। छिमेकीहरूले बताएअनुसार घरधनी र...बाँकी

    ७१ दिनपछि खुल्यो प्रेम र प्रतिशोधमा लुकेको हत्या रहस्य

    फाल्गुन १६, धनुषा – कमला नगरपालिका-६ का ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरण ७१ दिनपछि रहस्य खुलेको छ। वैदेशिक रोजगारीका लागि कतार गएका शहिदको हत्या उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले...बाँकी

    बर्दियामा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

    फाल्गुन १५, बर्दिया – बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठाबाट जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ३९...बाँकी

    गोरखामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा शिक्षक पक्राउ

    गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी...बाँकी

    रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

    दाङ, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। ४० वर्षे खिमबहादुर बुढा मगरले आफ्नी ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा...बाँकी

    रिंकुकुमारी सदाय मृत्यु प्रकरणः तीन जनामाथि अनुसन्धानका लागि म्याद थप

    सिराहा, फागुन १३ – सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ। यसअघि, प्रहरीले घटनाबारे सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा...बाँकी

    इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर विवेक जोशी पक्राउ

    फाल्गुन १३, काठमाडौँ – सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त शर्माका अनुसार आत्महत्या दुरुत्साहनको आरोपमा जोशीलाई नियन्त्रणमा...बाँकी

    हेटौँडामा अवैध हतियार र पदार्थसहित पक्राउ परेका ४ व्यक्तिहरु

    हेटौँडा, १२ फागुन – हेटौँडाबाट प्रहरीले पेस्तोल, सुन र लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। यस घटनामा दुई भारतीय नागरिक र दुई नेपाली नागरिकलाई समेटिएको छ। मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टमा चेकजाँच गर्दै भारतीय नागरिक...बाँकी

    चार भारतीय नागरिक अवैध सुन-चाँदी कारोबारमा पक्राउ

    काठमाडौं, १२ फागुन – काठमाडौँमा अवैध सुन र चाँदीको कारोबारमा संलग्न रहेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाराष्ट्रको सोलापुरका ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट...बाँकी

    ओखलढुंगामा जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

    फाल्गुन १२, ओखलढुंगा – लिखु गाउँपालिका-५ निवासी ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। श्रोतका अनुसार, शुक्रबार साँझ २३ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरी...बाँकी